२० असार २०८३, शनिबार

श्रीमतीको यस्तो भिडियो इन्टरनेटमा श्रीमानले हालेपछि...

कात्तिक २०, २०७४
श्रीमतीको यस्तो भिडियो इन्टरनेटमा श्रीमानले हालेपछि...


हैदरवादका एक सफ्टवेयर इन्जिनियरले पत्नीसँग विताएको अन्तरंगको भिडियो वेभसाइटमा अपलोड गरेको आरोपमा न्यायिनक हिरासतमा पठाइएको छ ।

साइबर क्राइम ब्रान्चले ६ हप्तासम्म गरेको अनुसन्धानपछि सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको हो ।
प्रहरीलाई नोभेम्बर २०१६ मा अभियुक्तको पत्नी( सफ्टवेयर इन्जिनियर) को विरुद्ध उजुरी गरिएको छ ।

पीडितको साथीले यसबारेमा उनलाई जानकारी दिएकी थिइन् । तर आरोप दर्ता गर्नेसमयमा पीडितलाई आफ्नो पतिमाथि शंका थिएन ।


सफ्टवेयर इन्जिनियरमाथि एक पोर्न वेभसाइटमा मेल एस्कार्टको रुपमा समेत दर्ता भएको पाइएको छ ।
यो वेभसाइटमा यी व्यक्तिले आफ्नी पत्नीसँग विताएको क्षणको प्रत्यक्ष प्रसारणको माध्यमबाट अपलोड गर्ने गरेका थिए ।

तर उनले भने अाफूले अरू साइटबाट डाउनलोड गरेर उक्त साइटमा अपलोड गरेको दाबी गरेका छन् । 

पति आफ्नी पत्नीसँग अन्तरंगको क्षणका क्रममा ल्यापटपमा अन्य कुनै फिल्म चलाएर राख्ने र वेभ क्यामराका माध्यमबाट श्रीमतीसँगको अन्तरंगको लाइभ स्ट्रिमिङ हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर भिडियोमा पत्नीको मात्र अनुहार देखिएकोमा भने प्रहरीपनि आश्चर्यमा परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्