२३ असार २०८३, मंगलबार

जिल्ला अदालतमा २४ न्यायाधीश सिफारिस (सूचीसहित)

जिल्ला अदालतमा २४ न्यायाधीश सिफारिस (सूचीसहित)

न्याय सेवा आयोगले जिल्ला अदालतमा २४ जना न्यायाधीश सिफारिस गरेको छ। 

आयोगले जिल्ला अदालतका लागि २९ जना न्यायाधीश माग गर्दै विज्ञापन गरेकोमा खुला प्रतियोगिताबाट २४ जनाको नाम सिफारिस भएको हो।
 
संविधानले जिल्ला अदालतमा रिक्त रहेकामध्ये ४० प्रतिशत खुल्ला प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पदपूर्ति गर्ने व्यवस्था गरेकोे छ।

salt training

कमेन्ट गर्नुहोस्