२६ जेठ २०८३, मंगलबार

सुनको मूल्य एकैदिनमा ठूलो गिरावट, आज कतिमा हुँदैछ कारोवार ?

सुनको मूल्य एकैदिनमा ठूलो गिरावट, आज कतिमा हुँदैछ कारोवार ?

सुनको भाउमा एक्कासि ठूलो गिरावट आएको छ ।

अघिल्लो दिन मंगलवार १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधवार घटेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

एकैदिन सुनको भाउ ६ हजार २ सय रुपैयाँ घटेको हो ।

यस्तै तेजाबी सुन ९४ हजार ९ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि घटेर १२ सय १० रुपैयाँ प्रति तोला कायम भएको छ ।

मंगलवार चाँदी १ हजार ४ सय ३५ रुपैयाँ प्रति तोलामा कारोवार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्