२१ जेठ २०८३, बिहीबार

अत्यावश्यकबाहेक सबै सेवा १५ दिनका लागि बन्द गर्ने ललितपुर महानगरपालिकाको घोषणा

अत्यावश्यकबाहेक सबै सेवा १५ दिनका लागि बन्द गर्ने ललितपुर महानगरपालिकाको घोषणा

ललितपुर महानगरपालिकाले अत्यावश्यकबाहेकका सेवाहरू १५ दिनका लागि बन्द गर्ने भएको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले कोरोनाको संक्रमण र जोखिम दिनदिनै बढेकाले अत्यावश्यकबाहेक कुनै पनि सेवा नदिने जनाएको हो ।

हेर्नुहोस् विज्ञप्ति -

salt training

कमेन्ट गर्नुहोस्