२२ जेठ २०८३, शुक्रबार

कर्मचारीलाई कोरोना देखिएपछि दुई बैंक सिल

कर्मचारीलाई कोरोना देखिएपछि दुई बैंक सिल

बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन  बैंक लिमिटेड सिल गरिएको छ । 

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द  गरिएको बैंकहरूले जनाएका छन् ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । जसका कारण कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने कतिपय क्षेत्र सिल भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्