२२ जेठ २०८३, शुक्रबार

प्रदेश ५ प्रदेशसभाको बैठक अनिश्चित

प्रदेश ५ प्रदेशसभाको बैठक अनिश्चित

प्रदेश ५ प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगन गरिएको छ।

 समुुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि आज बोलाइएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। यसअघि प्रदेशसभाको २४ औँ बैठक यही साउन १८ गते बसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्