२३ असार २०८३, मंगलबार

दक्षिण कोरियामा एन्टी-भाइरस बस स्टप

साउन २९, २०७७
दक्षिण कोरियामा एन्टी-भाइरस बस स्टप

दक्षिण कोरियाको राजधानी सोलमा नयाँ तरिकाबाट बस स्टप राखिएकाे छ। जसमा तापमान जाँच गर्ने ढोका र अल्ट्रावाइलेट डिसइन्फेक्शन ल्याम्प लागेको हुन्छ।

बस स्टपभित्र जान अघि यात्रुको स्वचालित थर्मेल-इमेजिङ क्यामेरामार्फत तापमान जाँच हुन्छ। यदि कसेको शरीरको तापमान ३७.५ सेल्सियसभन्दा धेरे भएमा ढोका खुल्दैन।

यो एउटा बसस्टपको लागत करीब ८४ हजार डलर पर्छ।

पहिलो पटक यस प्रकारको नया बस स्टपको प्रयोग गर्ने ४९ वर्षीया किम जुलीले यस प्रकारको बस स्टप धेरै सुरक्षित लागेको बताएकी छन्।  

salt training

कमेन्ट गर्नुहोस्