
अमेरिकाको इलिनोईमा रहेको डीयरफील्डमा निकै अनौठो घर छ ।
घरको चौडाइ एकातिर जम्मा तीन फीट छ । यसलाई पातले घर नाम दिइएको छ ।
हालै मात्र यो घर दुई लाख ६० हजार डलरमा बिकेको थियो । एक टिकटक प्रयोगकर्ताले घरको अनौठो डिजाइन पोस्ट गरेपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
स्थानीयहरूले यसलाई पाइ हाउस भन्ने गरेका छन् । यस्तो घरमा कोही मानिस कसरी बस्न सक्छ होला भनी मानिसले आश्चर्य मानेका छन् ।
जमीन थोरै भएकाले यस्तो घर बनाउनुपरेको हुन सक्छ ।
टिकटकको यो भिडियो तत्कालै भाइरल भयो र लाखौं भ्युज कमायो ।
Just 91 centimeters wide at its thinnest end, the ‘Skinny House’ in Deerfield, Illinois is probably one of the most bizarre dwellings you’ve seen in a while. Apparently, there is only so much house you can build on such a small lot. pic.twitter.com/skCthhi7mG
— RT (@RT_com) August 17, 2020