२२ जेठ २०८३, शुक्रबार

सूर्य बहादुर थापा बने ‘अन्तर्राष्ट्रिय मानवीय सहायता हिरो’

कात्तिक २०, २०७४
सूर्य बहादुर थापा बने ‘अन्तर्राष्ट्रिय मानवीय सहायता हिरो’

काठमाडौं, २१ वैशाख– अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (डीसिए) डेनमार्कमार्फत हरेक वर्ष प्रदान गरिने अन्तर्राष्ट्रिय मानवीय सहायता पुरस्कार यस वर्ष नेपाल सूर्य बहादुर थापाले प्राप्त गरेका छन् ।

फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका अध्यक्ष रहेका थापालाई सन् २०१७ का लागि ‘अन्तराष्ट्रिय मानवीय सहायता हिरो’ घोषण गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

मानवीय सहायताको क्षेत्रमा योगदान प्रदान गर्ने व्यक्तिलाई डीसिए डेनमार्कले आफ्नो कार्यालय रहेका ४० देशहरु मध्येबाट उक्त पुरस्कार प्रदान गर्ने गर्दछ ।

यस वर्षको उक्त पुरस्कार अप्रिल २९ तारिखका दिन डेनमार्कको राजधानी कोपनहेगनमा एक विषेश समारोहका बिच डीसिए हेडक्वाटरका महासचिव ब्रीगिट कुभिष्ट सरेन्सेनले थापालाई प्रदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्