×

NMB BANK
NIC ASIA

कास्कीमा निषेधाज्ञा अवधि ५ दिन थपिएको छ ।

Muktinath Bank

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै भदौ १२ गते राति १२ बजेसम्म कायम रहने जनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत भदौ २ देखि जारी निषेधाज्ञा भदौ ७ मा सकिँदै थियो ।


Advertisment
Nabil box
Kumari

यसपालि पुनः थपिएको निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न सहित जारी निषेधाज्ञा कायम रहनेछ ।

Vianet communication

तर भदौ ८ देखि केही सेवा सञ्चालनमा छुट दिइएको छ । जसमा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा पूर्व सावधानीको पूर्ण पालना गरी गराई सरकारी कार्यालय तथा अत्यावश्यक सेवा तथा कार्य सञ्चालन गर्ने अन्य कार्यालय तथा संस्थानबाट न्यूनतम कर्मचारी उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले सेवा प्रवाह व्यवस्था मिलाउन बाधा पुग्न छैन भनिएको छ ।

यस्तै, नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको समन्वयमा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा पूर्वसावधानीको पूर्ण पालना गरी बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राहीको माग आधारमा न्यूनतम कर्मचारी उपस्थित गराई न्यूनतम शाखाबाट सेवा प्रवाह गर्न सक्नेछन् । सहकारी कार्यालय भने बन्द रहनेछन् । 

साथै निर्माण कार्य तथा उद्योगहरू सञ्चालनमा पनि बाधा नपुग्ने निषेधाज्ञा आदेशमा उल्लेख छ । निर्माणसँग सम्बन्धित सामग्री बिक्री गर्ने पसलहरू भने साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइने छ । 

खाद्यान्न, फलफूल, तरकारी, माछा मासु दूध डेरीजन्य पसल बिहान ५ देखि ८ र साँझ ५ देखि ७ सम्म खोल्न सकिनेछ । 

यसअघि पोखरा महानगरपालिकाले कोरोना संक्रमितको संख्या बढ्दो रहेको भन्दै सोको न्यूनीकरणका लागि निषेधाज्ञा अवधि बढाउन सिफारिस गरेको थियो ।

हेर्नुहोस्, आदेश :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x