०४ असार २०८३, बिहीबार

उम्मेदवारको घरमा बम भेटियो

कात्तिक २०, २०७४
उम्मेदवारको घरमा बम भेटियो
पर्वत, २१ वैशाख - आसन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा आज सकेट बम भेटिएको छ ।bom

नेपाली काँग्रेसका नेता जोशीको घरको भुइँतलामा रहेको उनकै कार्यालयमा प्लास्टिकभित्र राखिएको अवस्थामा बम फेला परेको हो ।
उक्त बम नेपाली सेनाको रणदल गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्