०५ असार २०८३, शुक्रबार

कोभिड–१९ फोकल पर्सन तोकिए महेन्द्र श्रेष्ठ

भदौ ११, २०७७
कोभिड–१९ फोकल पर्सन तोकिए महेन्द्र श्रेष्ठ

सरकारले कोरोना भाइरस (कोभिड–१९) फोकल पर्सनमा महेन्द्र श्रेष्ठलाई तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीवार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका १२ औं तहका कर्मचारी श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सनका रुपमा तोकेका हुन् ।

यसअघि श्रेष्ठले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा मन्त्रालयका तर्फबाट नेतृत्व गरेका थिए । उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयको प्रवक्ताको समेत भूमिका निर्वाह गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्