०४ असार २०८३, बिहीबार

मकै बारीमा सुगाको बथान

मकै बारीमा सुगाको बथान

पोखरा महानगरपालिका ६ जरेवर स्थित स्थानीयको मकै बारीमा सुगाको झुन्ड । पछिल्लो समय लेकसाइड, जरेवर आसपासमा आहाराका लागि सुगाको बथान बाक्लै देखिएको छ ।

तस्वीर, रासस


salt training

कमेन्ट गर्नुहोस्