१३ असार २०८३, शनिबार

'हाफ गर्लफ्रेन्ड'मा श्रद्धाको रूप देखेर सबै लट्ठ !

कात्तिक २०, २०७४
'हाफ गर्लफ्रेन्ड'मा श्रद्धाको रूप देखेर सबै लट्ठ !

काठमाडौं, २२ वैशाख — बलिउड अभिनेत्री श्रद्धा कपूर आफ्नो सुन्दरताका लागि सुप्रसिद्ध छिन् । उनको आगामी फिल्म 'हाफ गर्लफ्रेन्ड'मा उनले डिजाइनर अनाइता श्रोफ अद्जानियासँग पहिलोपल्ट सहकार्य गरेकी छन् ।


प्रोमोहरूमा श्रद्धाको नयाँ अवतारले फेशनप्रेमीहरूको ध्यान खिच्न सफल भएको छ ।

श्रद्धा प्रायः फिल्महरूमा कूल लूकमा देखिन्छिन् तर नयाँ फिल्ममा उनको अवतार स्टाइलिश र शक्तिशाली देखिन्छ ।

'हाफ गर्लफ्रेन्ड'पछि उनी हसीना पार्करको जीवनीमा आधारित फिल्म बन्दैछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्