१६ असार २०८३, मंगलबार

एकैदिन ४ सय ८९ नेपाली स्वदेश फर्किए

एकैदिन ४ सय ८९ नेपाली स्वदेश फर्किए
फाइल फोटो।

विदेशमा रहेकामध्ये ४ सय ८९ नेपाली आइतबार स्वदेश फर्किएका छन्।

नेपाल एयरलाइन्स र  हिमालय एयरलायन्सले क्वालालम्पुरबाट क्रमशः १ सय ५१ र १ सय ५६ यात्रु ल्याएका हुन्। 

मालिन्डो एयरले फनि क्वालालम्पुरबाट १ सय ७३ नेपाली काठमाडौँ ल्याएको छ । यस्तै श्रीएयरलाइन्सले बैंककबाट एक शव नेपाल ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्