0 shares
बलिउड अभिनेत्री मौनी रोयले ग्ल्यामरस फोटोशूट गराएकी छन् ।
सेतो पहिरन लगाएर उनले बगैंचामा फोटोशूट गराएकी हुन् ।
सुतेको पोजिसनमा उनले गराएको फोटोशूटमा उनी निकै हट र सुन्दर देखिएकी छन् ।