सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको अनुसन्धानका लागि यतिबेला बलिउड नायिका रिया चक्रवर्ती पक्राउ प्रहरी हिरासतमा छिन् । उनीमाथि अनुसन्धान चलिरहेको छ ।
तर यतिबेला अहिले रियाको एक तस्वीरले सबैको ध्यान खिचेको छ ।
सामाजिक सञ्जालमा त्यो तस्वीर भाइरल भइरहेको छ ।
सो तस्वीरमा रियाले कालो टी–सर्ट लगाएकी छन् । जसमा एक सन्देश समेत लेखिएको छ ।
कालो टीसर्टमा सेतो अक्षरमा लेखिएको छ,‘गुलाब लाल होते है, भायलेट्स नीले होते है , आओ पिर्तसत्ताको ध्वस्त करते हैै, मैं और तुम...।’
उनको यो तस्वीर अहिले भाइरल भइरहेको हो ।