२३ जेठ २०८३, शनिबार

समुद्रबाट बाहिर आयो यस्तो अचम्मको जीव, जसको पर्छ लाखौं मूल्य [भिडियो भाइरल]

भदौ २५, २०७७
समुद्रबाट बाहिर आयो यस्तो अचम्मको जीव, जसको पर्छ लाखौं मूल्य [भिडियो भाइरल]

ब्रिटिश समुद्र तटमा एक अचम्मको समुद्री जीव देखिएको छ । ४७ वर्षीय मार्टीन ग्रीन आफ्नो परिवारका साथ छुट्टी मनाउन त्यहाँ जाँदा उनीहरूले त्यो जीव देखेका हुन् । 

उनीहरू उत्तरी वेल्सको कैर्नारफोनको किनारमा रहेका थिए, त्यतिबेला उनीहरूको नजिक अचम्मको जीव आयो । 

ग्रीन र उनका परिवारले पहिले पटक सोचेका थिए, अचम्मको यस्तो वस्तु एक टुक्रो हो । स्कोटिश सनको खबर अनुसार जब उनीहरू नजिक गउर हेरे ड्रिफ्टवुडको टुक्रा हजारौंको संख्यामा समुद्री जीवहरूले ढाकिएको थियो ।

उनले सामाजिक सञ्जाल फेसबूकमा एक भिडियो फूटेज शेयर गरेका छन् । जसमा त्यो भयानक जीव देख्न सकिन्छ । जसमा उनले देख्नका लागि मन्त्रमुग्ध भएको लेखेका छन् ।

Know how you all love things weird and wonderful. This gooseneck barnacle covered log washed up on a Welsh beach yesterday. So rare. Mesmerising to watch. Gemma Green

Posted by Martyn Green on Sunday, September 6, 2020

salt training

कमेन्ट गर्नुहोस्