२७ असार २०८३, शनिबार

बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

सिरहाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो । 

बरामद भएको बन्दुक वनक्षेत्रमा गस्तीका लागि आएकाहरूले प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्