२९ असार २०८३, सोमबार

स्तुती मेरो मार्टले शुरू गर्‍यो 'स्तुती अनलाइन सेवा'

स्तुती मेरो मार्टले शुरू गर्‍यो 'स्तुती अनलाइन सेवा'
स्तुती मेरो मार्टले यो महामारीमा अफ्ना ग्राहकहरुलाई सजिलो होस् भन्ने हेतुले अनलाइन सेवाका लागि स्तुती अनलाइन शुरू गरेको छ। अब वस्तु खरिद गर्नका लागि ग्राहकले www.stutionline.com बाट प्रयोग गर्न सक्नेछन् । 

स्तुती अनलाइनले ग्राहकहरूका लागी खाद्य वस्तुहरू तथा गैर खाद्य वस्तुहरू साथै घर र घरेलु उपकरणका वस्तुहरु पनि उपलव्ध गराउने छ। हाललाई यो सेवा काठमाडौँ उपत्यका भित्र उपलब्ध हुनेछ। स्तुती अनलाइन ले विगत दिनमा अन्य सेवा सुविधाहरु पनि प्रदान गर्दै जाने छ।
विगत सात वर्षदेखि काठमाडौँ उपत्यका भित्रका विभिन्‍न स्थान हरुमा संचालन भैरहेको स्तुती मेरो मार्टले आफुलाई एउटा रिटेल चेनको रुपमा स्थापित गराई सकेको छ।

salt training

कमेन्ट गर्नुहोस्