२३ असार २०८३, मंगलबार

एक वर्षमा ६५ जना बाकसमा फर्किए

कात्तिक २०, २०७४
एक वर्षमा ६५ जना बाकसमा फर्किए
काठमाडौँ, २४ बैशाख - बैदेशिक रोजगारीका लागि यूएई गएका युवामा एक वर्षको अवधिमा ६५ जना युवाको निधन भएको छ । २०७३ सालमा मात्र ६५ जनाको शव नेपाल पठाइएको नेपाली दूतावास यूएईले जानकारी दिएको छ ।


दूतावासका अनुसार यूएईमा काम गर्नेमध्ये मुटुको समस्या, आत्महत्या, सडक दुर्घटना, कार्यस्थलको दुर्घटनालगायतका कारणले मृत्यु हुने गरेको छ ।

पछिल्ला दिनमा हर्टअट्याक (हृदयघात) र आत्महत्याका कारण मर्ने नेपालीको संख्या दिनानुदिन बढिरहेको दूतावासले जानकारी दिएको छ । यूएईमा २ लाख ४ हजार १ सय ६ जना नेपाली कामदार कार्यरत रहेको आधिकारिक तथ्यांक छ, राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्