२३ असार २०८३, मंगलबार

बैंकहरुलाई राष्ट्र बैंकको नयाँ निर्देशन

बैंकहरुलाई राष्ट्र बैंकको नयाँ निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयसीमा तोकेर ब्याजदर तालिका सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । स्थिर ब्याजदर कार्यान्वयनमा बैंकहरुले आनाकानी गरिरहेको बेला राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । 

नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै असोज महिनाभित्रै यस्तो ब्याजदर निर्धारण गर्न बैंकहरुलाई निर्देशन दिएको हो । यो निर्देशनसँगै कात्तिक महिनादेखि लागु हुनेगरी बैंकहरुले आफूले प्रवाह गरेको एक वर्षभन्दा बढी अवधिका व्यक्तिगत कर्जाको स्थिर ब्याजदर तोक्नुपर्ने बाध्यता आइलागेको छ।  


 

salt training

कमेन्ट गर्नुहोस्