२४ असार २०८३, बुधबार

अमेरिकामा कोरोना संक्रमितको संख्या ६८ लाख नाघ्यो

अमेरिकामा कोरोना संक्रमितको संख्या ६८ लाख नाघ्यो

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ६८ लाख नाघेको छ । बुधबार मध्यरातसम्म अमेरिकामा संक्रमितको संख्या ६८ लाख २ हजार ९७ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।  यस्तै आजमात्र अमेरिकामा करिब १४ हजार संक्रमित थपिएका छन् भने थप ५७३ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७७० पुगेको छ । ।

हालसम्म अमेरिकामा कोरोना निको हुनेको संख्या ४१ लाख नजिक छ भने अरुको उपचार भइरहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्