काठमाडौं, २४ बैशाख — जर्मनी, स्वीजरल्याण्ड, अष्ट्रिया तथा अन्य देशका प्रतियोगीलाई पछि पार्दै 'सोए लुना-डाइन् आउफ्ट्रीट्' मा नेपाली मुलकी मलिसा गुरुङ उत्कृष्ट पाँचमा परेकी छिन् ।

डिज्नी च्यानलले आयोजना गरेको गायन तथा नृत्यकलाको कार्यक्रममा मलिसा उत्कृष्ट पाँचमा पारेकी हुन् ।
डिज्नी जर्मनीमा पहिलो साताको सोमवारदेखि शुक्रवारसम्म साँझ ८ बजे प्रसारण हुने कार्यक्रमको विजेता भने अनलाइन भोटका आधारमा तय हुनेछ ।
आउँदो मे ५देखि मे १८ सम्म अनलाइन भोटका आधारमा विजेता चयन हुनेछ ।
भोटका लागि यहाँ क्लिक गर्नुहोस्ः