१७ असार २०८३, बुधबार

यस्तो लुगा लगाएर हिँडिन् हिरोइन, हिँड्दा हिँड्दै देखियो सबैथोक

कात्तिक २०, २०७४
यस्तो लुगा लगाएर हिँडिन् हिरोइन, हिँड्दा हिँड्दै देखियो सबैथोक

काठमाडौं, २४ वैशाख — प्रायः कुनै न कुनै कारणले चर्चामा रहने अमेरिकी मोडल तथा टिभी कलाकार केन्डल जेनर अहिले फेरि समाचारमा छाएकी छन् ।


चर्चाको कारण हो एक समारोहमा उनले लगाएको वस्त्र ।

पारदर्शी लुगा लगाएकी केन्डलको सम्पूर्ण देह दर्शकहरूले देख्ने मौका पाएका थिए ।


यस्तो ड्रेस लगाएर हिँडेकी केन्डललाई देखेर फोटोग्राफरहरू उत्साहित भए । उनी पनि मस्किँदै फोटो खिँचाउन थालिन् ।

केन्डलले आफ्नो सामाजिक सञ्जालमा बोल्ड तस्वीर राखेर विवादमा रहने गरेकी छन् ।


प्रसिद्ध मोडल किम कार्दाशियनकी बहिनी हुन् केन्डल । किम त आफ्ना नग्न तस्वीरका लागि प्रसिद्ध छिन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्