०१ असार २०८३, सोमबार

पुनःनिर्माणपछि यस्तो देखियो रानीपोखरी [तस्बिरहरू]

पुनःनिर्माणपछि यस्तो देखियो रानीपोखरी [तस्बिरहरू]

काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । 

विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो ।
यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । 
 

पुनःनिर्माणपछि पानी भरेर रमणीय देखिएको रानीपोखरीको तस्बिरहरु:

तस्बिर : चन्द्रकला क्षेत्री/रासस

salt training

कमेन्ट गर्नुहोस्