०३ साउन २०८३, आइतबार

फुटबल खेलाडी भरत खवासको विवाह रुमासँग

कात्तिक २०, २०७४
फुटबल खेलाडी भरत खवासको विवाह रुमासँग
काठमाडौं, २४ बैशाख– नेपाली राष्ट्रिय खेलाडी भरत खवास विवाहबन्धनमा बाँधिएका छन् । खवासले रुमा अवालेसँग शनिवार काठमाडौंमा विवाह गरेका हुन् ।


खवास धेरैबर्षदेखि अवालेसँग प्रेममा थिए । यो उनीहरुको प्रेमविवाह हो ।
खवासको परिवारबाट आइतवार ललितपुरमा पार्टी भोजको आयोजना गरेका छन् ।



तस्वीर : फेसबुकबाट
 

salt training

कमेन्ट गर्नुहोस्