२६ जेठ २०८३, मंगलबार

कोरोना अपडेट : विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १३ लाख ४४ हजार नाघे

कोरोना अपडेट : विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १३ लाख ४४ हजार नाघे

काठमाडौं। विश्वभर कोरोनाभाइरसबाट संक्रमितको हुनेको संख्या ३ करोड १३ लाख ४४ नाघेका छन् । यस्तै निको हुनेको संख्या २ करोड २९ लाख ३० हजार हाराहारीमा रहेको पनि वर्ल्डोमिटर्सले जनाएको छ ।
हालसम्म कोरोनाबाट विश्वभर ९ लाख ६६ हजार ५०० बढीको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म सबैभन्दा बढी प्रभाव अमेरिकामा रहेको छ भने त्यसपछि भारतमा देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्