२६ असार २०८३, शुक्रबार

भुटानमा कोरोना संक्रमितको संख्या २६१ पुग्यो, आज थप २ जनामा पुष्टि

भुटानमा कोरोना संक्रमितको संख्या २६१ पुग्यो, आज थप २ जनामा पुष्टि

काठमाडौं। दक्षिण एसियाली मुलुक भुटानमा तुलनात्मक रुपमा कोरोना संक्रमितको संख्या न्यून रहेको छ । भुटानमा हालसम्म मात्र २६१ जनामा संक्रमण पुष्टि भएको छ भने आजमात्रै थप २ जना संक्रमित थपिएको समाचारमा जनाएको छ ।
हालसम्म भुटानमा १९२ जना निको भइसकेका छन् भने बाँकी उपचार भइरहेको छ । हालसम्म भुटानमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन  ।

salt training

कमेन्ट गर्नुहोस्