
काठमाडौं– नेपाल एकिकरण गरेका पृथ्वीनारायण शाहले आज कै दिन २ वटा सेनाका गणको स्थापना गरेका थिए ।
नेपाली सेनाको इतिहासलाई हेर्ने हो भने विक्रम संवत् १८१९ मा काली बक्स र श्रीनाथ पल्टनको खडा गरेका थिए । जसबाट नेपाली सेनाको आधुनिक नेपाली सेनाको निमार्ण भएको नेपाली सेनाले जनाएको छ ।