०३ असार २०८३, बुधबार

७२ हजार ९५० नेपाली स्वदेश फर्किए (विवरणसहित)

७२ हजार ९५० नेपाली स्वदेश फर्किए (विवरणसहित)

कोरोना महामारीकै बीच विदेशबाट हालसम्म झण्डै ७३ हजार नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मंगलबारसम्म ७२ हजार ९५० नेपाली स्वदेश फर्किएका हुन् । 
स्वदेश फर्किनेमा ३१ मुलुकका रहेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्