२५ जेठ २०८३, सोमबार

वडा कार्यालय पहिराले पुरियो

वडा कार्यालय पहिराले पुरियो

हेटौडा । निरन्तरको वर्षाले पहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं ५   कार्यालय पुरिएको छ ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले एक्साभेटर प्रयोग गरेर खनेको सडकमा आज पहिरो जाँदा  वडा कार्यालयको आधा भाग पुरिएको जानकारी दिए ।  

निरन्तर झरी  परिरहेकोले तत्काल पुग्न सक्न अवस्था नरहेको र टेलीफोनको नेटवर्कको समस्याका कारण थप क्षतिबारे जानकारी लिन नसकिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्