२५ जेठ २०८३, सोमबार

बाँकेमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

बाँकेमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

बाँके जिल्लामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका –३ का ५२ वर्षीय पुरुषको शुक्रवार बिहान करिव साढे दुई बजेको समयमा मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ । 

भदौ ६ गते दिउँसो ती पुरुषको रिर्पोट पोजेटिभ आए पछि त्यस दिन राती  देखि सोही अस्पतालमा भर्ना भई  उपचार गराई रहेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्