
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या झण्डै ५९ लाख पुगेका छन् । शुक्रबार रातिसम्म भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख ७७ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै हालसम्म ९२ हजार ८८३ जनाको मृत्यु भएको छ भने हुनेको संख्या चाहिँ ४८ लाख १२ हजार बढी रहेको छ । यस्तै हाल झण्डै १० लाख सक्रिय संक्रमित रहेका छन् ।