२३ जेठ २०८३, शनिबार

देशभर ५५ प्रयोगशाला, कुन प्रयोगशालामा कति भयो कोरोना परीक्षण (विवरणसहित)

देशभर ५५ प्रयोगशाला, कुन प्रयोगशालामा कति भयो कोरोना परीक्षण (विवरणसहित)

देशभर ५५ प्रयोगशालाबाट कोरोनाभाइरसको परीक्षण हुँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती प्रयोगशालाबाट शनिबारसम्म ९ लाख ७८ हजार २०४ जनाको नमुना परीक्षण हुँदा ७१ हजार ८२१ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म निजी प्रयोगशालामा १ लाख १ हजार ६०६ जनाको परीक्षण गरिँदा बाँकी सबै सरकारी ल्याबमा परीक्षण भएका छन् । देशभर ४० सरकारी र १५ वटा निजी ल्याब रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्