०४ साउन २०८३, सोमबार

भुटानमा कोरोना संक्रमितको संख्या २७१ पुग्यो, अहिलेसम्म भएको छैन कसैको मृत्यु

भुटानमा कोरोना संक्रमितको संख्या २७१ पुग्यो, अहिलेसम्म भएको छैन कसैको मृत्यु

दक्षिण एसियाली मुलुक भुटानमा कोरोनाभाइरस संक्रमितको संख्या २७१ पुगेको छ । दक्षिण एसियाली अन्य मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या भयावह रहेको बेला सो देशमा भने संक्रमितको संख्या न्यून रहेको छ । भुटानले सुरुदेखि नै पर्याप्त सावधानी अपनाएका कारण संक्रमण धेरै नभएको बताइएको छ ।

भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो देशमा ८ नयाँ संक्रमित पुष्टि भएका छन् । हाल भुटानमा ६६ सक्रिय संक्रमित र अन्य २०५ जना डिस्चार्ज भएका छन् ।
हालसम्म भुटानमा कसैको पनि मृत्यु भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्