१० साउन २०८३, आइतबार

हिँजो साँझ पक्राउ परेका दिपक मनाङ्गेलाई ५ दिन थुन्न आदेश

कात्तिक २०, २०७४
हिँजो साँझ पक्राउ परेका दिपक मनाङ्गेलाई ५ दिन थुन्न आदेश
काठमाडौं, २५ वैशाख - आइतवार साँझ पक्राउ परेका गुण्डा नाइके दिपक मनाङ्गेलाई थप पाँच दिन थुनामा राख्नको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद दिएको छ । निर्वाचनलाई लक्षित गरेर प्रहरीले उनलाई हिँजो ठमेलबाट पक्राउ गरेको थियो । उनले निर्वाचनका बेलामा जे पनि गर्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । केही समय अघि उनी राप्रपामा प्रवेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्