०८ असार २०८३, सोमबार

रेडबुलद्वारा २ जनालाई रु १/१ लाख प्रदान

कात्तिक २०, २०७४
रेडबुलद्वारा २ जनालाई रु १/१ लाख प्रदान
काठमाडौं, २५ वैशाख – रेडबुल क्यासफुल प्रचार योजना अन्र्तगत कैलालि, टिकापुरको शिला सापकोटा र गजुरी, धादिङ्ग आयुष तामाङले नगद रु १÷१ लाख जितेका छन् ।

हालसम्म कुल २४ जना विजेताहरुले रु १ लाख र देश भरिका ६००० भन्दा बढी भाग्यशाली विजेताहरुले नगद पुरस्कार रु १०००, २०००,५०००, १०००० र २०,००० दाबी गरिसकेका छन् ।

शिला सापकोटाले पुरस्कार पाए पछि, आफ्नो खुसी व्यक्त गर्दै भन्नुभयो “ मैले यति ठूलो पुरस्कार पाउछु भनेर सोचेको पनि थिएन, रेडबुलमा नगद उपहार पाउदा एकदम खुसी लागिरहेको छ ।

यसै गरी अर्का विजेता आयुष तामाङले पुरस्कार पाए पछि, आफ्नो खुसी व्यक्त गर्दै भन्नुभयो “ रेडबुल पिएर रु १ लाख पाउदा सपना जस्तै लागिरहेको छ । आजको दिनसम् मयति धेरै ठूलो उपहार पाएको थिएन यसको लागि रेडबुललाई पनि धेरै धेरै धन्यवाद दिन चहान्छु ।

उपहार योजना “ रेडबुल क्यासफुल ” नेपाली उपभोक्ताहरु माँभ निकै नै लोकप्रिय भईरहेको छ । क्यासफुल योजनामा उपभोक्ताहरुले रेडबुल क्यानको पुलअफ रिङ्ग मुनि अङ्कित गरिएको नगद रु १ हजार, रु २ हजार, रु ५ हजार, रु १० हजार, रु २० हजार र रु १ लाख जित्न सक्नुहुनेछ । “ रेडबुल क्यासफुल” सम्बन्धि विवरण रेडबुलको क्यानमा पनि खुलाईएको छ ।

विजेताहरुले नगद पुरस्कार दाबि गर्नको लागि पुलअफ रिङ्ग अनिवार्य रुपमा हुनुपर्ने छ र अन्य जानकारीको लागि ०१–४४४४४४४ मा सम्पर्क गर्नुपर्नेछ ।

रेडबुल एक शक्तिवर्दक पेय पदार्य हो । यसले मानसिक तथा शारीरिक तनाब कम गर्ने, कार्यक्षमता बढाउने, प्रतिक्रियाको गति बढाउने र ध्यान केन्द्रित गर्न सहयोग पु¥याउने हुनाले विश्वभरका युवामाँझ लोकप्रिय भएको छ । रेडबुल नेपालमा २५० एम.एल.को सुनौलो क्यानमा उपलब्ध छ । जी.बी मार्केटिङ प्रा.लि.ले यसको आधिकारिक रुपमा विक्री वितरण तथा प्रबद्र्वन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्