०७ असार २०८३, आइतबार

यो हो नि मुस्कुराउँदै, मुरली बजाउँदै, घाँटी तान्दै भोट माग्ने काइदा (तस्वीरमा चुनावी रौनक)

कात्तिक २०, २०७४
यो हो नि मुस्कुराउँदै, मुरली बजाउँदै, घाँटी तान्दै भोट माग्ने काइदा (तस्वीरमा चुनावी रौनक)

आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि घरदैलो अभियानका क्रममा मध्यपुर थिमिका स्थानीयवासीसँग भोट माग्दै एमालेका तर्फबाट मध्यपुर थिमि नगरपालिकाका प्रमुख उम्मेदवार मदनसुन्दर श्रेष्ठ । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस

मध्यपुर थिमि नगरपालिकामा सोमबार एमालेका प्रमुख उम्मेदवार मदनसुन्दर श्रेष्ठको घरदैलो अभियान कार्यक्रमको क्रममा बासुरी बाजा बजाउँदै थिमिका युवायुवती । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस


स्थानीय तहको निर्वाचनका लागि घरदैलो अभियानका क्रममा मध्यपुर थिमिका बासिन्दासँग भोट माग्दै एमालेका तर्फबाट मध्यपुर थिमि नगरपालिकाका प्रमुख उम्मेदवार मदनसुन्दर श्रेष्ठ । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस



आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि घरदैलो अभियानका क्रममा मध्यपुर थिमिका बासिन्दासँग भोट माग्दै नेपाली काँग्रेसका तर्फबाट मध्यपुर थिमि नगरपालिकाका प्रमुख उम्मेदवार अष्ट कवेँ । स्थानीयवासी कवेँलाई स्वागत गर्दै। तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस



आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि घरदैलो अभियानका क्रममा मध्यपुर थिमिका बासिन्दासँग भोट माग्दै नेपाली काँग्रेसका तर्फबाट मध्यपुर थिमि नगरपालिकाका मेयर उम्मेदवार अष्ट कवेँ । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस



म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा बृद्ध महिलालाई घरदैलोमै पुगेर भोट माग्दै नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका प्रमुखमा उम्मेदवार बनेका भबबहादुर भण्डारी । तस्बिरः कमल खत्री, म्याग्दी,रासस

salt training

कमेन्ट गर्नुहोस्