0 shares
थापाथलीस्थित खाद्य व्यवस्थापन तथा बजार कम्पनीमा मङ्गलबार प्याज किन्न लाइन लागेर बसेका उपभोक्ता ।
कम्पनीले प्याज प्रतिकेजी रु ६० मा बिक्री गरेको छ ।
अन्यत्र बजारमा भने प्याजको मूल्य १०० रुपैयाँ भन्दा माथि रहेको उपभोक्ताहरूको गुनासो छ । तस्वीर : रोशन सापकोटा/रासस