२३ असार २०८३, मंगलबार

यसवर्ष दशैँमा बली नहुने (सूचनासहित)

यसवर्ष दशैँमा बली नहुने (सूचनासहित)

कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै यस वर्षको दशैँमा बलि नचढाउने निर्णय भएको छ । धनुषाका राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र विभिन्न स्थानीय क्लबका प्रतिनिधिको उपस्थितिमा सोमबार बसेको बैठकले यसवर्षको दशैँमा जिल्लाभित्रका कुनै पनि मठ मन्दिरमा बलि नदिने निर्णय गरेको हो।

यस्तै भिडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने निर्णय भएको भन्दै प्रशासनले सोही अनुसार गर्न जिल्लाका सम्पूर्ण जनसमूदायलाई अपील गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्