०६ असार २०८३, शनिबार

प्रचारको शैली : मेयरमा उठेका शाक्यलाई केशव स्थापितले काँधमा चढाए

कात्तिक २०, २०७४
प्रचारको शैली : मेयरमा उठेका शाक्यलाई केशव स्थापितले काँधमा चढाए
काठमाडौं, २५ चैत्र– काठमाडौंमा एमालेका तर्फबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यलाई जिताउन केशव स्थापितले चुनावी प्रचारमा अग्रणी भूमिका निभाउदै आएका छन् ।

काठमाडौंमा एमालेको घरदैलो कार्यक्रममा शाक्यसँगै स्थापित पनि सँगसँगै घरदैलो कार्यक्रममा सहभागी हुन्छन् र शाक्यलाई जिताउन चुनावी प्रचारमा स्थापित जोडतोडले लागिपरेका छन् ।  
 मेयरमा उठेका शाक्यलाई स्थापितले यसरी काँधमा चढाए ।




तस्वीर : सुनिल ब्रजाचार्य

salt training

कमेन्ट गर्नुहोस्