०४ असार २०८३, बिहीबार

एमालेको अबरोध पछि संसद बैठक शुक्रवार दिउँसो सम्मका लागि स्थगित

कात्तिक २०, २०७४
एमालेको अबरोध पछि संसद बैठक शुक्रवार दिउँसो सम्मका लागि स्थगित

काठमाडौं १६ मंसिर- सरकारले जनभावना विपरित संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको भन्दै नेकपा एमाले लगायत दलका सांसदहरुले बिहिवार व्यबस्थापिका संसदको बैठक अबरुद्ध गरेका छन् ।

bicc
व्यबस्थापिका संसदको बैठकमा सभामुखसँग समय लिएर एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले संविधान संशोधन विधेयक फिर्ता नगरेसम्म संसद बैठक चल्न नदिने बताए ।
‘जवसम्म नेपाली जनता संशोधनको विपक्षमा रहनेछन् । एमाले, राजमो नेमकिपा लगायतका दलहरु संसदको बैठक अबरुद्ध गर्छाै र अगाडी बढाउन दिदैनौ ।’
एमालेको अबरोधपछि सभामुख ओनसरी घर्तीले संसद बैठक शुक्रवार दिउसो ३ बजे सम्मका लागि स्थगित भएको घोषणा गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्