१२ साउन २०८३, मंगलबार

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रिमालले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै यसबारे जानकारी दिएका हुन् । 

उनले ट्वीटरमा लेखेका छन् : हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो,  यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।

यसअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना पोजिटिभ देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्