२८ जेठ २०८३, बिहीबार

विश्वभर कति पुगे कोरोना संक्रमित ?

असोज १७, २०७७
विश्वभर कति पुगे कोरोना संक्रमित ?

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या झण्डै साढे ३ करोड पुगेको छ । शनिबारसम्म कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ४९ लाख १८ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । 
यस्तै विश्वभर मृतकको संख्या १० लाख ३४ हजार ५ सय नाघ्दा निको हुनेको संख्या २ करोड ५९ लाख नाघेको  छ । 

अहिले पनि विश्वमा ७९ लाख भन्दा बढी सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्