१० असार २०८३, बुधबार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यमा सोमवार सामान्य गिरावट आएको छ ।

आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोवार भएको छापवाल सुन सोमवार घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छ । 

तेजाबी सुन भने तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, यस्तै सोमवार चाँदीको मूल्य स्थिर रहेको छ ।

आइतवार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा कारोवार भएको महासंघको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्