०६ असार २०८३, शनिबार

सीम टिभी  फाइदाको आइडिया  अफ

सीम टिभी  फाइदाको आइडिया  अफ

नेपालको नं. १ डिजिटल केवल नेटवर्क सीम टिभी  ले यस दशैं, तिहार र छठलाई लक्षित गर्दै सीम टिभी  फाइदाको आइडिया नामक योजना ल्याएको छ । 

जस अन्तर्गत सीम टिभी  को बार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्सक्ल्यूसीभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु, रिलायवल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडान जस्ता फाइदै फाइदाहरु प्राप्त गर्नुहोस् ।

यस योजनाको अधिक जानकारीको लागि टोल फ्री नम्बर १६६००१४४००० वा नजिकको केवल अपरेटरलाई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।  ।
 

salt training

कमेन्ट गर्नुहोस्