०७ असार २०८३, आइतबार

साहित्यतर्फको नोवेल पुरस्कार घोषणा

असोज २२, २०७७
साहित्यतर्फको नोवेल पुरस्कार घोषणा

अमेरिकी कवियत्री लुईस ग्लुकलाई साहित्य तर्फको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

कवितामा पारिवारिक जीवन र मानव हुनुका पिडासम्वन्धी विषयहरुलाई अति प्रभावकारी तरिकाले प्रस्तुत गरिएकाले उनलाई नोवेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । नोवेल पुरस्कार छनौट कमिटिले बिहीबार उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको समाचारमा जनाइको छ ।

नोवेल पुरस्कारको ११२ वर्षीय इतिहासमा नोवेल साहित्य पुरस्कार पाउने उनी १६औ महिला साहित्यकार हुन् । न्युयोर्कमा जन्मिएकी ग्लुक कवितामा मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु कवियत्रीका रुपमा चिनिन्छिन् ।

salt training

कमेन्ट गर्नुहोस्