१२ असार २०८३, शुक्रबार

प्रचण्ड र निधिलाई कारवाही गर्नुपर्छ: युवा संघ अध्यक्ष

कात्तिक २०, २०७४
प्रचण्ड र निधिलाई कारवाही गर्नुपर्छ: युवा संघ अध्यक्ष
पोखरा, ९ पुस– नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले प्रधानमन्त्री पुष्पककमल दाहाल ‘प्रचण्ड’र गृहमन्त्री बिमलेन्द्र निधिलाई जेल हाल्नु पर्ने जिकिर गरेका छन् ।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले भारतको इशारामा संविधान बिपरित संशोधन प्रस्ताब संसदमा दर्ता गरेकोले संविधान बिपरितका काम गर्ने जो कोहिलाइ पनि जेल हाल्नुपर्ने बताएका हुन् ।

संविधान बिपरितका काम गम्भीर राष्ट्रघाती अपराध भएको भन्दै पहारीले उनीहरुलाई कारबाहीको माग गरेका हुन् ।


युबा संघ पोखरा २६ वडा अधिबेशनको उद्घाटन गर्दै पहारिले संविधन संशोधनले मिलेर बसेका नेपालीलाई विभाजित बनाएको बताए । उनले सिमान्कनको प्रस्ताब कुनै पनि हालतमा बिफल बनाएर छाड्ने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्