०४ असार २०८३, बिहीबार

कुलमान घिसिङको २ प्रश्न

कात्तिक २०, २०७४
कुलमान घिसिङको २ प्रश्न

काठमाडौँ, २७ बैशाख -नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब आयात गरेर दुई सय मेगावाट विद्युत् बचत गर्ने र लोडसेडिङ अन्त्य गर्न आफू लागेको भन्दै यसमा कुनै अनियमितता नभएको बताएका छन् । भारत सरकारको स्वामित्व रहेको इनर्जी इफिसिएन्सी सर्भिस लिमिटेड (इइएसएल)बाट दुई सरकारबीच भएको सहमति (जिटुजी)अनुसार बल्ब खरिद गर्न लागेको भन्दै शंका नगर्न उनले आग्रह गरे । नयाँ पत्रिकामा खबर छ |Kulman-Ghising-Nepal-Electricity-Authority-1-450x320
घिसिङको २ प्रश्न
१. के विद्युत् खरिदमा पनि कमिसन खाएर भ्रष्टचार गरिरहेका छौँ ?
२. नेपाल आयल निगमले मार्च २०१७ मा इन्डियन आयल कर्पोरेसनले तोकेको रेटमा पेट्रोलियम पदार्थ कारोबारका लागि पाँचवर्षे सम्झौता गरेको छ । आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको मूल्यमा प्रत्येक वर्ष एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गरिरहेको छ । के पेट्रोलियम पदार्थको खरिदमा पनि कमिसनको खेल भएको छ त ?

salt training

कमेन्ट गर्नुहोस्